नियम १४
भूउपयोग योजनाको अनुकूल हुने गरी गर्नु पर्ने
विकास निर्माणका कार्य गर्दा वा भौतिक संरचना निर्माण गर्दा भूउपयोग योजना अनुकूल हुने गरी गर्नु पर्नेछ।