नियम ३७
भू–वहालको हर हिसाब
: वार्षिक भू–वहालको रकम वर्षभरिमा उपयोग गरिने क्षेत्रको अनुपातमा वर्षको आधारमा निर्धारण गरिनेछ । भू–वहाल बुझाउँदा भू–वहालको रकम निर्धारण गरिएको तरीकासमेत समावेश गर्नु पर्नेछ । कुनैै वर्षमा तिर्नुपर्ने रकममा असर पर्ने गरी करार क्षेत्रको क्षेत्रफलमा परिवर्तन भएमा अर्को वर्षको लागि तिर्ने रकम त्यस्तो क्षेत्र परिवर्तन अनुसार मिलाइनेछ ।