दफा
भ्रमण सम्बन्धी अन्य व्यवस्था
(१) महान्यायाधिवक्ताले भ्रमणबाट फर्केको दिनको आधा दैनिक भत्ता पाउनेछ र त्यस्तो भत्ता फर्केको दिनको अघिल्लो दिन बसेको स्थानको लागि पाउने दैनिक भत्ताको आधा हुनेछ ।
(२) भ्रमण भत्ताको भुक्तानीको निमित्त महान्यायाधिवक्ताले भ्रमणबाट फर्केको मितिले पैंतीस दिनभित्र भ्रमण बिल भरी कोष प्रमाण, लगबूक, भर्पाई आदि आवश्यक प्रमाणहरु उपलब्ध गराउनु पर्नेछ ।