राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५
नियम २८
भ्रष्टाचार नियन्त्रणको कार्यमा सहकार्य गर्न सक्ने
केन्द्रले भ्रष्टाचार नियन्त्रण सम्बन्धी कार्यमा संलग्न सरकारी वा गैरसरकारी कार्यालय, संघ, संस्था वा स्थानीय निकायसँग समन्वय गरी सहकार्य गर्न सक्नेछ ।
राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: सूचना सङ्कलन गर्ने
नियम ४: उजुरी दिन सक्ने
नियम ५: प्रारम्भिक छानवीन गर्ने
नियम ६: उजुरकर्तालाई जानकारी गराउने
परिच्छेद - ३
नियम ७: अनुगमन गर्ने
नियम ८: सतर्क गराउने तथा कारबाहीको लागि लेखी पठाउने
परिच्छेद - ४
नियम ९: सम्पत्ति विवरण
नियम १०: आयको अनुगमन गर्ने
परिच्छेद - ५
नियम ११: निगरानी तथा छड्के जाँच सम्बन्धी व्यवस्था
नियम १२: अन्वेषण सम्बन्धी व्यवस्था
परिच्छेद - ६
नियम १३: प्राविधिक परीक्षण गर्ने
नियम १४: परीक्षण गर्ने कुराहरु
नियम १५: प्राविधिक परीक्षक सम्बन्धी व्यवस्था
नियम १६: विवरण पेश गर्न लगाउन वा सोधपुछ गर्न सक्ने
नियम १७: निरीक्षण गर्न सक्ने
नियम १८: प्राविधिक परीक्षण सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्ने
नियम १९: प्राविधिक परीक्षकबाट अनियमितता भएमा गर्ने
नियम २०: तत्काल जानकारी दिनु पर्ने
नियम २१: सच्याउन लेखी पठाउन सक्ने
नियम २२: आयोजनाको काम रोक्न निर्देशन गर्न सक्ने
नियम २३: कारबाहीको लागि लेखी पठाउने
नियम २४: प्रयोगशालामा परीक्षण गराउन वा विशेषज्ञको राय लिन सक्ने
नियम २५: प्राविधिक परीक्षण परामर्श समितिको गठन
नियम २६: प्राविधिक परामर्श समितिको काम, कर्तव्य र अधिकार
परिच्छेद - ७
नियम २७: जनचेतना अभिवृद्धि सम्बन्धी काम गर्ने
नियम २८: भ्रष्टाचार नियन्त्रणको कार्यमा सहकार्य गर्न सक्ने
नियम २९: सूचना तथा उजुरीको टुङ्गो लगाउने अवधि
नियम ३०: झुटा उजुरी दिएमा कारबाहीको लागि लेखी पठाउने
नियम ३१: अन्य निकायको सहयोग लिन सक्ने
नियम ३२: प्रतिवेदन पेश गर्ने
नियम ३३: सार्वजनिक गर्न सक्ने
नियम ३४: विवरण अद्यावधिक गर्ने
नियम ३५: निर्देशिका बनाउन सक्ने