दफा ३१
भ्रष्टाचारको अभियोगमा एउटै निकायबाट कारवाई चलाइने
भ्रष्टाचारको अभियोगको एउटै मुद्दामा कुनै अभियुक्तको सम्बन्धमा आयोगमा र कुनै अभियुक्तको सम्बन्धमा अन्य कुनै निकायमा कारवाई चलेकोमा त्यस्तो अभियोगको सम्बन्धमा एउटै निकायबाट कारवाई चलाउनको लागि आयोगले व्यवस्था गर्न सक्नेछ ।