नियम १४
मञ्जीकरण गर्नु पर्ने
: (१) व्यक्तिगत घटना तथा ऐनको दफा २९ बमोजिमका घटनाको सम्बन्धमा ऐन तथा यस नियमावली बमोजिम पञ्जीकरण गर्नु पर्नेछ। (२) पञ्जीकरण सम्बन्धी कार्यलाई नागरिकको व्यक्तिगत घटनाको प्रमाण तथा नागरिक अभिलेख व्यबस्थापनको आधारको रुपमा लिइनेछ।