दफा ४६
मतगणनाको सूचना
निर्वाचन अधिकृतले सबै मतदान केन्द्रबाट मतपत्र रहेका मतपेटिका प्राप्त गरेपछि मतगणना गर्ने स्थान, मिति र समयको सूचना उम्मेदवारहरूको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।