दफा ४८
मतगणनाको सूचना
: निर्वाचन अधिकृतले सम्बन्धित प्रदेशका सबै मतदान केन्द्रबाट मतपत्र रहेका मतपेटिका प्राप्त गरेपछि मतगणना गर्ने स्थान, मिति र समयको सूचना उम्मेदवारहरुको जानकारीको लागि प्रकाशन गर्नु  पर्नेछ ।