नियम ३७
मतगणना
(१) निर्वाचन अधिकृतले ऐनको दफा ५० बमोजिमको सूचनामा उल्लेख गरिएको स्थान, मिति र समयमा सम्भव भएसम्म दुवै निर्वाचन प्रणाली बमोजिमको निर्वाचनका मतगणना एकै समयमा प्रारम्भ गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम एकै समयमा मतगणना प्रारम्भ गर्न नसकिएमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणना पहिला गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम एकै समयमा मतगणना प्रारम्भ गर्न नसकिएमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणना पहिला गर्नु पर्नेछ ।
प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४
परिच्छेद - १
परिच्छेद - ९
नियम ३५: निर्धारित समयमा मतगणना प्रारम्भ गर्नेनियम ३६: मतपेटिका जाँच गर्नेनियम ३७: मतगणनानियम ३८: पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणनानियम ३९: समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणनानियम ४०: समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन तर्फ सिटको बाँडफाँटनियम ४१: उम्मेदवार छनौट गर्नेनियम ४२: प्रतिवेदन दिनुपर्ने