दफा १३
मतदाता नामावली प्रकाशन
यस ऐन बमोजिम तयार गरिएको वा अद्यावधिक गरिएको मतदाता नामावली प्रकाशन गर्ने प्रकृया, स्थान र समय आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।