दफा २६
मतदाता नामावली रद्द हुने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि झुट्टा विवरणका आधारमा मतदाता नामावली तयार भई अन्तिम मतदाता नामावली प्रकाशन भएको कुरा प्रमाणबाट स्पष्ट देखिन आएमा आयोगले त्यस्तो मतदाता नामावली रद्द गर्नेछ ।