नियम ३७
मतदाता नामावली वेभसाइटमा राख्न सक्ने
आयोगले ऐन तथा यस नियमावली बमोजिम सङ्कलन तथा अद्यावधिक गरी तयार पारेको अन्तिम मतदाता नामावली सर्वसाधारणको जानकारी तथा सम्बन्धित  मतदाताको पहँुचको लागि आफ्नो वेभसाइटमा राख्न सक्नेछ ।