दफा २७
मतदाता परिचयपत्र उपलब्ध गराउने
(१) आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएको मतदातालाई मतदाता परिचय पत्र उपलब्ध गराउनेछ ।
(२) मतदाता परिचय पत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।