दफा ३९
मतदाता प्रमाणित गरिदिने
कुनै निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता भएको कुनै मतदाताले त्यस्तो व्यहोरा प्रमाणित गरी पाउँ भनी तोकिए बमोजिम दरखास्त दिएमा आयोगले त्यस्तो व्यहोरा तोकिए बमोजिम प्रमाणित गरिदिनु पर्नेछ ।