अनुसूची ३
मतदाताहरुको प्रतिबद्धता तथा उद्घोषणपत्र
अनुसूची–३
(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)
मतदाताहरुको प्रतिबद्धता तथा उद्घोषणपत्र
श्री ……………………………………….. सभापति÷अध्यक्ष÷महासचिव रहनु भएको …………………………………………… नामको दल आयोगमा दर्ता गराउन हामी देहायका नेपाली मतदाताले प्रतिबद्धता जाहेर गरी हस्ताक्षर गरेका छौं । प्रचलित कानून बमोजिम हामी दलको सदस्य हुन योग्य भएको तथा अर्को दलको सदस्य नभएको व्यहोरा समेत उद्घोष गर्दछौं ।
सही ः–
नाम, थर ः–
दलको छाप ः– पद ः–
मिति ः–