नियम २५
मतदान केन्द्रको क्षेत्र तोक्ने
मतदान अधिकृतले मतदान केन्द्र रहेको ठाउँको चारैतिर साधारणतया तीनसय मिटरसम्मको क्षेत्रलाई चारकिल्ला तोकी मतदान केन्द्रको क्षेत्र घोषित गर्नेछ र त्यसको सूचना सर्वसाधारणले देख्ने गरी मतदान केन्द्रमा प्रकाशन गर्नु पर्नेछ ।
राष्ट्रिय सदस्य निर्वाचन नियमावली, २०७४
परिच्छेद - १
परिच्छेद - ३
नियम ५: मतदाता नामावली तयार गरी प्रकाशन गर्नेनियम ६: मतदाता नामावलीमा छुट नाम समावेश गर्न दरखास्त दिनेनियम ७: नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिनेनियम ८: मतदाताको विरोधमा उजूरी दिनेनियम ९: उजूरीको जाँचबुझ गर्नेनियम १०: अन्तिम मतदाता नामावली प्रकाशन गर्नेनियम ११: अन्तिम मतदाता नामावलीमा थपघट तथा हेरफेर गर्न नहुनेनियम १२: मतदाता नामावलीको प्रतिलिपि दिनु पर्ने