नियम २३
मतदान रोक्न सक्ने
(१) कुनै विशेष वा असामान्य परिस्थिति उत्पन्न भई मतदान सुचारु रुपमा हुन नसक्ने अवस्था आएमा मतदान अधिकृतले सूचना प्रकाशन गरी केही समयको लागि समय तोकी मतदान रोक्न आदेश दिन सक्नेछ । यसरी मतदान रोकिएको जानकारी मतदान अधिकृतले
निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएको समयभित्र पुन मतदान सुचारु गर्न नसकिने भएमा मतदान अधिकृतले सो दिनको मतदान ऐनको दफा ४० बमोजिम स्थगित गर्न सक्नेछ ।
स्थानीय तह निर्वाचन नियमावली, २०७३
परिच्छेद - १
परिच्छेद - ३
नियम ५: मनोनयन दर्ता गराउन सक्नेनियम ६: मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नु पर्ने कागजातनियम ७: उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्नेनियम ८: उम्मेदवारको विरोधमा उजुरी दिन सक्नेनियम ९: मनोनयनपत्र जाँच गर्नेनियम १०: उम्मेदवारको नामावली तयार गर्नेनियम ११: उम्मेदवारले नाम फिर्ता लिन सक्नेनियम १२: उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेनियम १३: निर्विरोध निर्वाचित भएको घोषणानियम १४: निर्वाचन चिन्हनियम १५: उम्मेदवारलाई परिचयपत्र दिने
परिच्छेद - ४
नियम १६: मतदान केन्द्र तोक्नेनियम १७: मतदान केन्द्रको क्षेत्र तोक्नेनियम १८: मतपत्रमा क्रमसङ्ख्या उल्लेख हुनु पर्नेनियम १९: मतपत्र दिने कार्यविधिनियम २०: मतदान गर्ने तरीकानियम २१: नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्नेनियम २२: विद्युतीय उपकरणको प्रयोगनियम २३: मतदान रोक्न सक्नेनियम २४: पुन मतदानको लागि मिति र समय तोक्ने