दफा ३३
मतदानको समय
 मतदान हुने मितिमा मतदान गर्ने समय दफा ६ को उपदफा (२) बमोजिमको सूचनामा तोके बमोजिम हुनेछ ।