नियम ३२
मतपत्रको फाँटवारी राख्ने
मतदानको कार्य सम्पन्न भएपछि मतदान अधिकृतले प्रयोग भएका र प्रयोग नभएका मतपत्रको फाँटवारी तयार गरी राख्नु पर्नेछ ।
प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४
परिच्छेद - १
परिच्छेद - ९
नियम ३५: निर्धारित समयमा मतगणना प्रारम्भ गर्नेनियम ३६: मतपेटिका जाँच गर्नेनियम ३७: मतगणनानियम ३८: पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणनानियम ३९: समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणनानियम ४०: समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन तर्फ सिटको बाँडफाँटनियम ४१: उम्मेदवार छनौट गर्नेनियम ४२: प्रतिवेदन दिनुपर्ने