दफा ३१
मतपत्र
(१) आयोगले निर्वाचनका लागि मतपत्रको व्यवस्था गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको मतपत्रमा नेपाली वर्णानुक्रम अनुसार उम्मेदवारको नाम क्रमशः समावेश गर्नु पर्नेछ ।