दफा ४३
मतपेटिका बन्द गर्ने
मतदान समाप्त भएपछि मतदान अधिकृतले मतदान गरिएको मतपत्र राखिएको मतपेटिका आयोगले तोके बमोजिमको रीत पु¥याई बन्द गर्नु पर्नेछ ।