दफा ४५
मतपेटिका बन्द गर्ने
: मतदान समाप्त भएपछि मतदान अधिकृतले मतदान गरिएको मतपत्र राखिएको मतपेटिका आयोगले तोके बमोजिमको रीत पुर्‌याई बन्द गर्नु पर्नेछ ।