दफा
मदिरा खाई मातेको ग्राहकलाई प्रवेश निषेध

कुनै होटेल वा पसलको मालिकले मदिरा लागी मातेका व्यक्तिलाई जानी जानी आफनो होटेल वा पसलमा प्रवेश गराउन हुँदैन ।