नियम ६
मनसायपत्र तथा प्रस्ताव सम्बन्धी कागजात तयार गर्नुपर्ने
:मनसायपत्र तथा प्रस्ताव
आव्हान गर्नु अघि मन्त्रालयले देहायका विषय सम्बन्धी कागजातहरु तयार गरी राख्नु
पर्नेछ ः–
(क) परियोजनाको विवरण,
(ख) परियोजनाको न्यूनतम डिजाइन सम्बन्धी अवधारणा, सञ्चालन स्टाण्डर्ड तथा
स्पेशिफिकेशन,
(ग) परियोजनाको सर्वेक्षण वा अन्य कुनै किसिमको अध्ययन भएको भए त्यसको
संक्षिप्त विवरण,
(घ) मनसायपत्र तथा प्रस्ताव मूल्याङ्कनका विस्तृत आधार,
(ङ) मनसायपत्र तथा प्रस्ताव पेश गर्ने व्यक्तिलाई दिइने निर्देशन,
(च) परियोजना कार्यान्वयनको लागि प्रस्तावकस“ग गरिने सम्झौताका मुख्य शर्त,
(छ) अन्य आवश्यक कुराहरु ।