नियम ९
मनसायपत्र पेश गर्नु पर्ने
(१) मनसायपत्र पेश गर्न चाहने व्यक्तिले मन्त्रालयको छाप र
सम्बन्धित अधिकारीको हस्ताक्षर भएको मनसायपत्र सम्बन्धी कागजात खरिद गरी ऐनको
दफा ४ को उपदफा (२) मा उल्लिखित कुराहरु समेत खुलाई सो कागजातमा उल्लेख भए
बमोजिमका विवरणहरु भरी शिलबन्दी रुपमा मन्त्रालय समक्ष मनसायपत्र पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मनसायपत्र प्राप्त भएमा मन्त्रालयले सो मनसायपत्र दर्ता
गरी त्यसको निस्सा मनसायपत्र पेश गर्ने व्यक्तिलाई दिनु पर्नेछ ।