नियम २०ख
मन्त्रालयको राय लिन सक्ने
कुनै ब्याट्री व्यवसायीले आफ्नो ब्याट्री व्यवसाय दर्ता गर्न वा त्यस्तो व्यवसाय गर्नका लागि स्वीकृति वा अनुमति लिन कुनै निवेदन गरेमा सम्बन्धित निकायले त्यस्तो व्यवसाय दर्ता गर्न वा सो विषयको स्वीकृति वा अनुमति दिनु अघि
मन्त्रालयको राय लिनु पर्नेछ ।