नियम १५
मन्त्रालयसँग समन्वय गर्ने
: विपद्को समयमा विपद्‌ प्रतिकार्यको लागि सुरक्षा निकायहरु परिचालन गर्नु पर्ने अवस्थामा प्राधिकरणले मन्त्रालयसँग समन्वय गर्नु पर्नेछ ।