नियम ३०
मन्त्रिपरिषद्को सचिवले अभिलेख राख्ने
मन्त्रिपरिषद्को सचिवले देहायका कागजपत्रहरुको अभिलेख राख्नु
पर्नेछ ः—
(क) नियम २१ मा उल्लिखित सबै कागजपत्रहरुको एक एक प्रति,
(ख) नियम २३,२४,२५,२६ ... अन्तर्गत तयार गरिएका अभिलेखहरु ।
 चौथो संशोधनद्वारा झिकिएको ।

चौथो संशोधनद्वारा संशोधित ।