अनुसूची
महानिर्देशकको पद समूहीकृत नहुने विभागहरु

अनुसूची—५
(नियम ११ सँग सम्बन्धित)

महानिर्देशकको पद समूहीकृत नहुने विभागहरु

१. सडक विभाग,
२. सिँचाई विभाग,
३. हवाई विभाग,
४. भवन विभाग,
५. आवास तथा शहरी विकास विभाग,
६ विद्युत विकास केन्द्र (विभाग),
७. खानी तथा भूगर्भ विभाग,
८. नापी विभाग,
९. खानेपानी तथा ढल निकास विभाग,
१०. जल तथा मौसम विज्ञान विभाग,
११. नेपाल गुणस्तर तथा नाप तौल विभाग ।

(नोट – यस नियमहरु अन्तर्गतका अनुसूचीहरुमा एक भन्दा बढी मन्त्रालयको विभिन्न मितिको सूचना अनुसार संशोधन तथा हेरफेर भएकोले उपलब्ध सूचनाको आधारमा अनुसूचीहरुलाई अद्यावधिक गर्ने कामसम्म गरिएकोछ । )