दफा
महाप्रबन्धक र सञ्चालकलाई पदबाट हटाउन सकिने अवस्था
: नेपाल सरकारले देहायको अवस्थामा व्यवस्थापक वा कुनै सञ्चालकलाई पदबाट हटाउन सक्नेछ :
(क) दफा ८ मा उल्लेखित कुनै अयोग्यताको अवस्था पर्न आएमा, वा
(ख) समितिको अनुमति नलिई समितिको सभामा लगातार तीन पटक भन्दा बढी अनुपस्थित भएमा र यस्तो अनुपस्थितिको कारण नेपाल सरकारको विचारमा मनासिव नलागेमा, वा
(ग) दफा २१ उल्लंघन गरेमा वा दफा २५ अन्तर्गत सजाय हुने कसूरमा सजाय पाएमा, वा
(घ) दफा २२ उल्लंघन गरेको प्रमाणित भएका ।