नियम २
माल अड्डाहरूबाट सापटी (कर्जी) गएको असुल उपर गर्ने
माल अड्डाहरूबाट
सर्वसाधारण जनतामा बखत बखतमा नगदी जिन्सी सापटी (कर्जी) गैरहेकोमा त्यस्तो सापटी गएको कूल अङ्कको तीन खण्डको हिसाबले तीन वर्षभित्रमा प्रत्येक वर्ष एक किस्ता (एक खण्ड) असुल उपर गरिनेछ । तर त्यस्तो किस्ताबन्दीको रकम (नगदी वा जिन्सी) प्रत्येक वर्षको मार्ग महिनादेखि सोही वर्षको माघ मसान्तसम्ममा असुल उपर गरिनेछ ।