नियम
मालपोतको लगत
मालपोत कार्यालयले दर्ता किताबको आधारमा मालपोत लाग्ने
प्रत्येक जग्गाको मालपोतको लगत तयार गरी अद्यावधिक गरी राख्नु पर्नेछ र सोही
आधारमा मालपोत असूल गर्नु गराउनु पर्नेछ ।