नियम २५
मालसामान बिक्री गर्न नहुने
पर्वतारोही दलले यस नियमावली वा प्रचलित कानून बमोजिम भन्सार छूट पाई पैठारी गरेको मालसामान नेपाल सरकारको स्वीकृति विना बिक्री गर्न वा अन्य तवरले कुनै व्यक्तिलाई हक हस्तान्तरण गर्नु हुँदैन ।
पर्वतारोहण सम्बन्धी नियमावली, २०५९