नियम
मुकाम
(१) न्यायाधिकरणको मुकाम ठमाडौं उपत्यकाभित्र रहनेछ । (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दाको चाप, प्रकृति र क्षेत्र हेरी आवश्यकता अनुसार काठमाडौं उपत्यका बाहिर पनि मुकाम कायम गर्न सकिनेछ ।