नियम ९
मुख हेर्न जादा
(१) विवाह पश्चात् छोरीबेटीको मुख हेर्न जाने प्रचलन भएकाहरुले छोरीबेटीको मुख हेर्न जादा आ–आफ्नाे प्रचलन एवं परम्परा अनुसार दही, माछा, मसला, मिठाई र फलफुल जस्ता चीजबीजहरु सबै गरी बढीमा पा“च किस्ती र छोरीबेटीलाई एक जोर लुगा बाहेक अन्य कुनै किसिमको सामग्री लैजान हुदैन ।
(२) मुख हेर्न जादा बीसजना भन्दा बढी व्यक्ति लैजान हुदैन ।
(३) दश रुपैंया भन्दा बढी राखी मुख हेर्न हुदैन ।