नियम ४२
मुचुल्काको ढाँचा
यस नियमावलीमा उल्लेख भए बाहेक निर्वाचन प्रयोजनको लागि आवश्यक पर्ने अन्य मुचुल्का तथा फारामहरुको ढाँचा आयोगले बनाएको निर्देशिकामा उल्लेख गरिए बमोजिम हुनेछ ।