नियम २९
मुद्दा चलाउन बाधा नपर्ने
फौजदारी कसूर मानिने कुनै विषयमा यस नियमावली बमोजिम परेको उजुरीका आधारमा आयोगबाट छानबिन तथा कारबाही भएको कारणबाट मात्र .अन्य कानून बमोजिम मुद्दा चलाउन बाधा पर्ने छैन ।