दफा २९
मुद्दा चलाउन र सजाय गर्न बाधा नपर्ने
प्रचलित कानून बमोजिम सम्बद्ध कसूरमा मुद्दा नचलेको वा चलेकोमा पनि नठहरेको कारणले मात्र कुनै सम्पत्ति कसूरबाट प्राप्त सम्पत्ति भएको देखिएमा सोको सम्बन्धमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा मुद्दा चलाउन र सजाय गर्न बाधा पर्ने छैन ।