नियम २१
मुद्दा छिन्नु पर्न अवधि
प्रतिउत्तरपत्र दाखिल भएको वा प्रतिवादीका बयान भएकोमा सो भएको मितिले र प्रतिउत्तरपत्र दाखिल नभएको वा प्रतिवादीको बयान पनि नभएकोमा सो हुने म्याद समेत भुक्तान भएको मितिले साधारणतया नब्बे दिनभित्र मुद्दाको किनारा गर्नु पर्नेछ ।
तर नियम १४ बमोजिम अरूले प्रमाण पेश गर्न सक्ने वा नियम १८ बमेजिम म्याद तारिख थमाउने म्याद छंदै भने मुद्दा फैसला गर्न हुंदैन ।
तर नियम १४ बमोजिम अरूले प्रमाण पेश गर्न सक्ने वा नियम १८ बमेजिम म्याद तारिख थमाउने म्याद छंदै भने मुद्दा फैसला गर्न हुंदैन ।