दफा ७३
मुद्दा दायर गर्न सकिने
: दफा ७२ बमोजिमको कसूर गरेको देखिएमा सोको आधार सहित
लिक्विडेटर, कार्यालय वा सम्बन्धित पक्षले सम्बन्धित अदालतमा मुद्दा दायर गर्न सक्नेछ ।