दफा ४६
मुद्दा हेर्न नरोकिने
मुद्दामा सुनुवाईका लागि पेसी तोकिएको दिन कुनै पक्ष अनुपस्थित रहेको भन्ने आधारमा मात्र मुद्दाको सुनुवाई रोकिने छैन।