नियम २०
मुद्दा हेर्ने अधिकारी
ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दाको कारवाही र किनारा सम्बन्धित कार्यालय वा केन्द्रले तोकेको वरिष्ठ बाली संरक्षण अधिकृतले गर्नेछ ।