दफा १४
मुद्दा हेर्ने अधिकारी

कोष वादी वा प्रतिवादी भएको कुनै मुद्दा वा यो ऐन अन्तर्गतको कुनै मुद्दाको शुरु कारवाई र किनारा गर्ने अधिकार उच्च अदालतलाई हुनेछ ।