दफा २२
मुद्दा हेर्ने अधिकार
२२.१ यो ऐन अन्तर्गतको मुद्दा हेर्ने अधिकार तोकिए बमोजिमको अधिकारीलाई हुनेछ ।
२२.२ उपदफा २२.१ बमोजिम मुद्दाको कारवाही र किनारा गर्दा तोकिएको अधिकारीले विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यविधि अपनाउनेछ ।
बीउ बिजन ऐन, २०४५
दफा - २
दफा - ४
दफा - १०क
दफा - १oक
यस अध्यायमा कुनै दफाहरू छैनन्।