दफा ६५
मुद्दाको कार्यविधि
: यस ऐन अन्तर्गत दायर हुने मुद्दाको कारबाही र किनारा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिम गरिनेछ ।