दफा १३
मूल ऐनको दफा २१ मा संशोधन
मूल ऐनको दफा २१ को उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएकोछ ः–
“(१) कर्मचारीलाई देशको विभिन्न भौगोलिक क्षेत्रको अनुभव दिलाउन अति
दुर्गम, दुर्गम र सुगम क्षेत्रमा पर्ने गरी सरुवा गरिनेछ ।”