दफा १६
मूल ऐनको दफा २२ मा संशोधन

मूल ऐनको दफा २२ को खण्ड (ग) पछि देहायको खण्ड (ग१) थपिएकोछ ः–
“(ग१) कुनै कर्मचारीलाई विशेष जिम्मेवारी दिनु परेमा,”