दफा १९
मूल ऐनको दफा २६क. मा संशोधन
मूल ऐनको दफा २६क. को उपदफा (१) मा
रहेका “ऐन बमोजिम” भन्ने शब्दहरु पछि “स्तरवृद्धि वा” भन्ने शब्दहरु थपिएका छन् ।