दफा २२
मूल ऐनको दफा ३२ मा संशोधनः मूल ऐनको दफा ३२ को
(१) “स्वास्थ्य सेवाको समूह वा उपसमूहभित्रका” भन्ने शब्दहरु झिकिएका छन् ।
(२) खण्ड (ग) को उपखण्ड (१) को सट्टा देहायको उपखण्ड (१) राखिएकोछ ः–
“(१) “अध्ययन” भन्नाले स्वास्थ्य सेवासंग सम्बन्धित बिषयमा गरिने
अध्ययनलाई जनाउनेछ ।”