दफा २५
मूल ऐनको दफा ७२ मा संशोधनः मूल ऐनको दफा ७२ को खण्ड (क) को
(१) उपखण्ड (६) को सट्टादेहायको उपखण्ड (६) राखिएकोछ ः–
“(६) पदको शुरु तलब स्केलमा घटुवा गर्ने ।”ज्ञछ
(२) उपखण्ड (६) पछि देहायको उपखण्ड (६क) थपिएकोछ ः–
“(६क) स्तरवृद्धि रोक्का गर्ने ।”